FAQs Complain Problems

बैदेशिक रोजगारी अथवा अध्ययनका लागि विदेशमा रहेका राक्सिराङ्ग गाउँबासीहरुको नामावली

बैदेशिक रोजगारी अथवा अध्ययनका लागि विदेशमा रहेका यस गाउँपालिकाका व्यक्तिहरुको हाल सम्म प्राप्त नामावली विवरण यस प्रकार रहेका छन् । संलग्न विवरण आवश्यक सहयोग र उद्दारका लागि सम्बन्धित निकायमा पेश गरिसकिनुका साथै आवश्यक पहल सुरु गरिसकिएको छ ।

छुट व्यक्तिहरुको नामावली निम्न सम्पर्क व्यक्तिलाइ टिपाउनुहोला :

सम्पर्क व्यक्ति : रमेश बर्तौला, ९८४५१२५७२६

#Raksirang #Covid19 #Corona

आर्थिक वर्ष: