राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
मिति २०७४/१२/२९ गते राक्सिराँग गाउँपालिका अन्तर्गतका सबै वडाका किसानहरुलाई गाउँपालिकाले उन्नत जातको मकै र विभिन्न तरकारीका बिउ किट वितरण कार्य गर्यो | तरकारीको बिउ पूर्ण निशुल्क र मकै को बिउ ८० % अनुदानमा वितरण गरिएको हो |