मिति २०७४/१२/२६ गते राक्सिराँग गाउँ पालिका र मेरी स्टोप सेन्टर मकवानपुरको सहकार्यमा दुर्गम मानिएको राक्सिराँग ६ काँकडा स्थित चेपांग समुदाय लाई लछित गरि काँकडा स्वस्थ चौकीमा लामो अबधिको जन्मान्तरका लागि सेटलाईट सेवा संचालन गरि परिवार नियोजनको अस्थाई साधन इम्प्लान्टको प्रयोग र यसका फाइदाहरुको बार