FAQs Complain Problems

७६/७७

दिर्घरोगिहरुलाई घर घरमै नि:शुल्क औषधि उपलब्ध गराउदै राक्सिराङ्ग गाउँपालिका

राक्सिराङ्ग गाउँपालिकाले कोभिड १९ को सङ्क्रमणका कारण उत्पन्न अवस्थालाइ मध्यनजर गर्दै दिर्घ रोगिहरुलाई घर दैलोमै औषधि वितरण कार्य गरिरहेको छ |  २०७७ बैशाख १४ गतेबाट सुरुवात गरिएको यस सेवाबाट हालसम्म २० जानाले सुविधा प्राप्त गरिसकेका छन् | यस कार्यक्रमबाट दम, बाथ, मधुमेह, उच्च रक्तचाप लगाएतका दिर्घ

Pages