बैशाख ११, राक्सिराङ्ग गाउँपालिकाले लकडाउनका कारण काठमाण्डौमा समस्यामा रहेका आफ्ना नागरिकहरुको उद्दार गरेको छ | काठमाडौंमा ज्यालामजदुर, अध्ययन एवं विभिन्न पेशा गरि बस्ने र हाल जारी लकडाउनका कारण समस्या परेकाहरुलाई उद्धार गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा २ वटा बसको व्यवस्था गरि गाउँपालिका