FAQs Complain Problems

७६/७७

राक्सिराङ्ग गाउँपालिकाद्वारा लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुको उद्दार

बैशाख ११, राक्सिराङ्ग गाउँपालिकाले लकडाउनका कारण  काठमाण्डौमा समस्यामा रहेका आफ्ना  नागरिकहरुको उद्दार गरेको छ |  काठमाडौंमा ज्यालामजदुर, अध्ययन एवं  विभिन्न पेशा गरि बस्ने र हाल जारी लकडाउनका कारण समस्या परेकाहरुलाई उद्धार गरिएको हो । गाउँपालिकाले  पहिलो चरणमा २ वटा  बसको व्यवस्था गरि गाउँपालिका

Pages