FAQs Complain Problems

गाउँपालिकाद्वारा कोरोना भाइरसबारे जानकारी प्रदान गर्न हेल्प डेस्क संचालन

राक्सिराङ्ग गाउँपालिकाद्वारा कोरोना भाइरसबारे जानकारी प्रदान गर्न  राक्सिराङ्ग स्वास्थ्य चौकी, चैनपुरमा  हेल्प डेस्क स्थापना गरेको छ | हेल्प डेस्क मार्फत स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस सम्बन्धि परामर्श, संदेशमुलक सामग्रीहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेका छन् | 

आर्थिक वर्ष: