FAQs Complain Problems

राक्सिराङ्गका विपन्नहरुलाई खाद्यान्न र लत्ताकपडा सहयोग।

माघ ०९,२०७७ ,असल छिमेको नेपाल, पोखराको सहयोगमा राक्सिराङ्ग गाउँपालिकाले  वडा नं.२ र ५ का ८५/८५  विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरिएको छ ।

आर्थिक वर्ष: