FAQs Complain Problems

राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ अपडेट (दोश्रो लहर) : मिति २०७८/०१/२९

राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ अपडेट (दोश्रो लहर) :

मिति २०७८/०१/२९

- कन्ट्याक्ट ट्रेसीङमा परेका ३ महिला र १ पुरुष गरि जम्मा ४ जनाको राक्सिराङ्ग स्वास्थ्य चौकीमा एन्टीजेन परिक्षण गर्दा मनहरी गाउँपालिका वडा नं.९ बस्ने १ जना ३५ बर्षीय पुरूषको रिपोर्ट पोजेटिभ देखिएको छ। गम्भीर लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य भएकाले हाल उहाँ मनहरी स्थित आफ्नै घरमा आइसोलेसनमा हुनुहुन्छ।

- हाल सम्मको जम्मा एन्टीजेन परिक्षण संख्या : ६ जना

- हाल सम्मको जम्मा एन्टीजेन पोजेटिभ संख्या : २ जना ( मनहरीका १ र राक्सिराङ्गका १ )

- राक्सिराङ्ग कोभिड अस्पतालमा उपचाररत रहेका जम्मा संख्या : १ जना

आर्थिक वर्ष: