FAQs Complain Problems

राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ को अद्यावधिक विवरण (दोश्रो लहर) : मिति २०७८/०१/३१

राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ को अद्यावधिक विवरण (दोश्रो लहर) :

मिति २०७८/०१/३१

- कन्ट्याक्ट ट्रेसीङबाट २०७८/०१/३० गते एन्टीजेन परिक्षण गर्दा पोजेटिभ देखिएकी हे.उ.म.न.पा. ५ का ७७ बर्षिया महिलाको राक्सिराङ्ग कोभिड अस्पतालमा उपचारको क्रममा ३१ गते साँझ ५:५५ बजे मृत्यु भएको छ।

- हालसम्मको जम्मा एन्टीजेन परिक्षण संख्या : १० जना

- हालसम्मको जम्मा एन्टीजेन पोजेटिभ संख्या : ५ जना ( मनहरीका १, हे.उ.म.न.पा.का ३ र राक्सिराङ्गका १ जना )

- राक्सिराङ्ग कोभिड अस्पतालमा उपचाररत रहेका जम्मा संख्या : १ जना उपचाररत र १ जनाको मृत्यु

आर्थिक वर्ष: