FAQs Complain Problems

१० शैय्याको हस्पिटल शिलान्यास

सङ्घीय सरकारबाट प्राप्त करिव १० करोड शसर्त अनुदान रकमबाट निर्माण हुने १० शैय्याको अस्पताल निर्माण गर्न राक्सिराङ्ग ५, ठाडेचुरिमा स्थानीय ९५ बर्षीय बयोवृद्ध समाजसेवी श्री तुल ब. चेपाङद्वारा चेपाङ संस्कृति अनुसार चेपाङहरुको पुरोहित पाण्डेलाई मन्त्रोच्चारण गराउदै विधिवत रुपमा शिलान्यास गरियो।

आर्थिक वर्ष: