सूचना :
राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ को अद्यावधिक विवरण (दोश्रो लहर) : मिति २०७८/०१/३१
राक्सिराङ्ग गाँउपालिकाको कोभिड १९ को अद्यावधिक विवरण (दोश्रो लहर) :
मिति २०७८/०१/३१
- कन्ट्याक्ट ट्रेसीङबाट २०७८/०१/३० गते एन्टीजेन परिक्षण गर्दा पोजेटिभ देखिएकी हे.उ.म.न.पा. ५ का ७७ बर्षिया महिलाको राक्सिराङ्ग कोभिड अस्पतालमा उपचारको क्रममा ३१ गते साँझ ५:५५ बजे मृत्यु भएको छ।
- हालसम्मको जम्मा एन्टीजेन परिक्षण संख्या : १० जना
- हालसम्मको जम्मा एन्टीजेन पोजेटिभ संख्या : ५ जना ( मनहरीका १, हे.उ.म.न.पा.का ३ र राक्सिराङ्गका १ जना )
- राक्सिराङ्ग कोभिड अस्पतालमा उपचाररत रहेका जम्मा संख्या : १ जना उपचाररत र १ जनाको मृत्यु