सूचना :
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना
आवेदन दस्तुर बुझाएको बैंक भौचरको स्क्यान कपि सहित अन्य आवश्यक कागजात एवं विवरण रित पुर्वक भरि इमेल मार्फत आवेदन बुझाउन सकिन्छ ।
इमेल मार्फत आवेदनको लागि :-
इमेल ठेगाना: ito.raksirangmun@gmail.com
आवेदन दस्तुर बुझाउने बैंक : बैंक अफ काठमाडौं लि.,राक्सिराङ्ग
खाता नं. :- 018700000002524 (RAKSIRANG GA.PA.SANCHIT KOSH KHATA GA-4-1)