सूचना :
राक्सिराङ्गका विपन्नहरुलाई खाद्यान्न र लत्ताकपडा सहयोग।
माघ ०९,२०७७ ,असल छिमेको नेपाल, पोखराको सहयोगमा राक्सिराङ्ग गाउँपालिकाले वडा नं.२ र ५ का ८५/८५ विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरिएको छ ।