स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानुनले तोकेको समयावधि ३० (तीस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश नगरी जरिवानामा परेका उम्मेदवारहरुले उक्त जरिवाना मिनाहाको लागि राष्ट्रपति समक्ष निवेदन पेश गर्नुपर्ने र सो निवेदनको ढाँचा वडा कार्यालयहरुमा पठाई सकिएकोले वडा कार्यालयमा सम्पर्क राखी सो ढाँ