२०७७ पौष २७, राक्सिराङ्ग गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट आ.व.२०७७/७८ को बजेट संसोधन, स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन, गाउँपालिकाको केन्द्रीय प्रशासनिक भवन र चेपाङ संग्राहलय भवन निर्माण बहुवर्षीय ठेक्का प्रणाली मार्फत अघि बढाउने, न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मे
राक्सिराङ्ग गाउँपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा आमा बुवा बचाउ कार्यक्रम मार्फत समुदायमा आधारित प्यालिएटिभ केयर सेवा प्रदान गर्ने कार्यको सुरुवात गरेको छ । कार्यक्रमबाट ७० वर्ष माथिका गरिव तथा अति विपन्न वर्गका मानिसहरूलाई नि:शुल्क रुपमा घरदैलो मै गई चिकित्सक सहितको