राक्सिराङ्ग गाउँपालिका र Nepal Water Conservation Foundation (NWCF) को आयोजनामा गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धमा हुने छलफल कार्यक्रम असोज १७ गते शनिवार विहान १०:०० देखि १२:०० बजेसम्म मनहरी एफ.
शहरी विकास तथा भवन कार्यालय मकवानपुरको प्राप्त पत्रानुसार नेपाल सरकारद्वारा संचालित जनता आवास कार्यक्रमबाट आ.व.२०७५/०७६ मा छनौट भई हालसम्म आवास निर्माण सम्पन्न नभएका यस गाउँपालिकाका तपसिलका लाभग्राहीहरुले २०७७ पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुहुन अनुरोध छ ।