राक्सिराङ्ग गाउँपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा आमा बुवा बचाउ कार्यक्रम मार्फत समुदायमा आधारित प्यालिएटिभ केयर सेवा प्रदान गर्ने कार्यको सुरुवात गरेको छ । कार्यक्रमबाट ७० वर्ष माथिका गरिव तथा अति विपन्न वर्गका मानिसहरूलाई नि:शुल्क रुपमा घरदैलो मै गई चिकित्सक सहितको