राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
कोभिड १९ विरुद्धको खोपका लागि विवरण बुझाउने सम्बन्धि सूचना !!!
माघ ०९,२०७७ ,असल छिमेको नेपाल, पोखराको सहयोगमा राक्सिराङ्ग गाउँपालिकाले वडा नं.२ र ५ का ८५/८५ विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरिएको छ ।