राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
माघ १७ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिका दोश्रो रनिङ शिल्ड गोल्ड कप फुटबल प्रतियोगिता राक्सिराङ्ग वडा नं. ०३ ले जितेको छ | वडा नं. ०४ र ०३ बीच भएको फाइनल खेलमा वडा नं. ०३ ले १-0 गोल अन्तरले उपाधि जित्यो |