राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सुनुवाई सम्बन्धमा।
खण्ड क को प्रारम्भिक मस्यौदा : https://bit.ly/34SyD3g
खण्ड ख को प्रारम्भिक मस्यौदा : https://bit.ly/2WUux6q
राक्सिराङ्ग गाउँपालिकाले वडा भरका कृषकहरुलाई हिउँदे घाँस जै र वर्षिम वितरण गरेको छ ।