मिति २०७७/०८/२८ गते राक्सिराङ्ग गाउँपालिकाको कार्यालयको सभाहलमा ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमामा सीमान्तकृत समुदायको हकहित संरक्षणको लागि मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय र राष्ट्रिय जनवकालत म