राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
आवेदन दस्तुर बुझाएको बैंक भौचरको स्क्यान कपि सहित अन्य आवश्यक कागजात एवं विवरण रित पुर्वक भरि इमेल मार्फत आवेदन बुझाउन सकिन्छ ।
इमेल मार्फत आवेदनको लागि :-
इमेल ठेगाना: ito.raksirangmun@gmail.com