२०७७ जेष्ठ ०२ गते, चैनपुर, आ.व.२०७७/७८ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको लागि छलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गरियो | कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय श्री सन्त ब.चेपाङ र माननीय श्री ओम घलानज्यूको विशेष आतिथ्यता रहेको थियो | कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अ
राक्सिराङ्ग गाउँपालिकाले संचालन गरेको ५० बेड क्षमता रहेको क्वारेन्टाइन स्थलमा रहेका व्यक्तिहरुको अवस्था बुझ्न उच्च सतर्कताका साथ दुरी कायम गरी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, सूचना अधिकारी र सुरक्षाकर्मी सहितको टोलीले सो स्थानको भ्रमण गरेका छन् | वडा नं.३ सरिख
बैदेशिक रोजगारी अथवा अध्ययनका लागि विदेशमा रहेका यस गाउँपालिकाका व्यक्तिहरुको हाल सम्म प्राप्त नामावली विवरण यस प्रकार रहेका छन् । संलग्न विवरण आवश्यक सहयोग र उद्दारका लागि सम्बन्धित निकायमा पेश गरिसकिनुका साथै आवश्यक पहल सुरु गरिसकिएको छ ।
राक्सिराङ्ग गाउँपालिकाको प्रांगणमा रहेको राक्सिराङ्ग स्वास्थ्य चौकीले पोषण शिक्षा व्यवहारिक रुपमै लागु गर्न करेसाबारीको निर्माण गरेको छ ।स्वास्थ्यचौकीलाई पोषण तथा वातावरणमैत्री बनाउन फुलबारी र करेसाबारीको निर्माण गरिएको छ । स्वास्थ्यचौकी नजिकै १००० दिनको आमा र जेष्ठ नागरिकलाई लक्षित गर्दै करेसाबा