दोश्रो राक्सिराङ्ग गोल्ड कप फुटबल प्रतियोगिता २०७६ पुष १८ गते बाट सुरु हुने भएको छ | प्रतियोगिता वडा नं.३ स्थित भर्याङकालिका खेलमैदानमा हुने छ | राक्सिराङ्ग गाउँपालिकाको ८ लाख बजेटबाट राक्सिराङ्ग गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा खेल संचालन हुन लागेको हो | खेलाडीहरुलाई आज एक कार्