मिति २०७६/०९/०७ गते गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्राविधिक, योजना शाखा प्रमुख लगायतकाले मानेडाँडा बाघमारा झो.पु. सडक ग्राबेल योजना अनुगमन गरेको छ | उक्त सडक ग्राबेल योजना गा.पा. को रु.५,५०,०००/- मा संचालन गरिएको हो |
राक्सिराङ्ग गाउँपालिकाले गाउँपालिकाको बाल संरक्षण नीति निर्माण गर्नका लागि २ दिने कार्यशाला आयोजना गरेको छ | मिति २०७६ मङ्सिर ३० र पौष १ गते संचालित कार्यशालामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित अन्य कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, चैनपुर प्रहरी चौकी प्रमुख र पालिकामा बालबालिकाको क्षेत्र