राक्सिराङ्ग गाउँपालिकाले कोभिड १९ को सङ्क्रमणका कारण उत्पन्न अवस्थालाइ मध्यनजर गर्दै दिर्घ रोगिहरुलाई घर दैलोमै औषधि वितरण कार्य गरिरहेको छ | २०७७ बैशाख १४ गतेबाट सुरुवात गरिएको यस सेवाबाट हालसम्म २० जानाले सुविधा प्राप्त गरिसकेका छन् | यस कार्यक्रमबाट दम, बाथ, मधुमेह, उच्च रक्तचाप लगाएतका दिर्घ
राक्सिराङ्ग गाउँपालिका वडा नं.५ कि १८ बर्षिया सजिना प्रजालाई गाउँपालिकाको स्वास्थ्य शाखाबाट कालाजारको आशंकामा मनहरी स्वास्थ्य चौकी लगी परिक्षण गराउंदा उक्त रोग देखिएपछी उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ |
बैशाख ११, राक्सिराङ्ग गाउँपालिकाले लकडाउनका कारण काठमाण्डौमा समस्यामा रहेका आफ्ना नागरिकहरुको उद्दार गरेको छ | काठमाडौंमा ज्यालामजदुर, अध्ययन एवं विभिन्न पेशा गरि बस्ने र हाल जारी लकडाउनका कारण समस्या परेकाहरुलाई उद्धार गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा २ वटा बसको व्यवस्था गरि गाउँपालिका