राक्सिराङ्ग गाउँपालिकाले चेपाङ तथा विपन्नहरुलाई लक्षित गरि लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षाको कार्यक्रम संचालन गरेको छ | यही फाल्गुन २ गते बागमती प्रदेश सभा संसद माननीय सन्त बहादुर चेपाङको प्रमुख आथित्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो |
राक्सिराङ्ग गाउँपालिकाद्वारा कोरोना भाइरसबारे जानकारी प्रदान गर्न राक्सिराङ्ग स्वास्थ्य चौकी, चैनपुरमा हेल्प डेस्क स्थापना गरेको छ | हेल्प डेस्क मार्फत स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस सम्बन्धि परामर्श, संदेशमुलक सामग्रीहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेका छन् |
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्र.प्र.अ. लगाएतको टोलीले वडा नं. ५ चैनपुरस्थित श्री प्रजा जागृति आधारभुत विद्यालयको शिक्षण शिकाई, भौतिक अवस्था, विद्यार्थी एवं शिक्षक उपस्थिति जस्ता पक्षहरुको निरीक्षण र अनुगमन गरियो |
मिति २०७६/१०/२८ गते वडा नं.२ स्थित कुडुले स्वास्थ्य चौकीद्वारा त्यस क्षेत्रमा सक्रिय ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सिम कार्ड सहितको मोबाइल र सम्मान पत्र प्रदान गरिएको छ | विकट स्थानको महिला तथा प्रजनन् एवं बालबालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत उक्त सम्मान र स्थान
मिति २०७६/१०/२४ गते वडा नं.१ का सडक मर्मत तथा ट्रयाक ओपन कार्यहरुको अनुगमन गरिएको छ | राक्सिराङ्ग गाउँपालिकाको उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक निर्मला हिम्डुङ्ग, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, योजना शाखा प्रमुख, शिक्षा शाखाका कर्मचारीका साथै प्राविधिकहरुको उपस्थितिमा ४ वटा सड
राक्सिराङ्ग गाउँपालिकाको आन्तरिक राजस्व (नदिजन्य पदार्थको) संकलन तथा बिक्री वितरण सम्बन्धि कार्यविधि, २०७५ यस लिंक बाट प्राप्त गर्नुहोस : https://bit.ly/3730Mmi