राक्सिराङ गाउँपालिकाका ९ वटै वडामा स्वयम्सेवक परिचालन गरिएको छ । प्रत्येक वडामा ५ जनाका दरले ४५ जना स्वयम्सेवकलाई सोमबार एकदिने प्रशिक्षण दिई कार्यक्षेत्रमा खटाइएको छ । गाउँपालिका कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमपछि उनीहरुलाई आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गरी वडामा पठाइएको गाउँपालिका अध