राक्सिराङ्ग गाउँपालिका, स्वास्थ्य शाखाले गाउँपालिका केन्द्र चैनपुरमा २०७६ आषाढ ०१ गते नसर्ने रोग सम्बन्धि एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्ले सभाध्यक्षता गर्नुभएको कार्यक्रममा उपाध्यक्ष निर्मला हिम्डूङ्ग प्रमुख अतिथि थिए भने ८ नं.वडा अध्यक्ष रामकृष्
राक्सिराङ्ग गाउँपालिकामा यहि जेष्ठ ३१ गते उच्च सरकारी वकिल कार्यालय, हेटौडाद्वारा १ दिने 'समुदायमा सरकारी वकिल' बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | कार्यक्रम उच्च सरकारी वकिल कार्यालयका प्रमुख बाबुराम अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार मल्ल,
राक्सिराङ्ग गाउँपालिकाद्वारा उदाहरणीय एकल महिला श्रम सहकारी संस्था, राक्सिराङ्ग ०५ का २५ जना एकल महिला सदस्यहरुलाई निशुल्क २/२ वटा बाख्रा र ९ वटै वडाका लागि १/१ वटा बोयर जातको बोका वितरण गरेको छ |
मिति २०७६ जेष्ठ २३ गते राक्सिराङ्ग गाउँपालिका वडा नं. ०७, गर्लिंङ स्थित नव निर्मित वडा कर्यालय भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम र वडा कार्यालय उद्घाटन कार्यकम गरिएको छ | ७ नं. वडा अध्यक्ष कुल ब.प्रजाको सभाध्यक्षता रहेको कार्यक्रममा ३ नं. प्रदेश सभा सदस्य सन्त ब.