बैदेशिक रोजगारी अथवा अध्ययनका लागि विदेशमा रहेका यस गाउँपालिकाका व्यक्तिहरुको हाल सम्म प्राप्त नामावली विवरण यस प्रकार रहेका छन् । संलग्न विवरण आवश्यक सहयोग र उद्दारका लागि सम्बन्धित निकायमा पेश गरिसकिनुका साथै आवश्यक पहल सुरु गरिसकिएको छ ।
राक्सिराङ्ग गाउँपालिकाको प्रांगणमा रहेको राक्सिराङ्ग स्वास्थ्य चौकीले पोषण शिक्षा व्यवहारिक रुपमै लागु गर्न करेसाबारीको निर्माण गरेको छ ।स्वास्थ्यचौकीलाई पोषण तथा वातावरणमैत्री बनाउन फुलबारी र करेसाबारीको निर्माण गरिएको छ । स्वास्थ्यचौकी नजिकै १००० दिनको आमा र जेष्ठ नागरिकलाई लक्षित गर्दै करेसाबा
राक्सिराङ्ग गाउँपालिकाले कोभिड १९ को सङ्क्रमणका कारण उत्पन्न अवस्थालाइ मध्यनजर गर्दै दिर्घ रोगिहरुलाई घर दैलोमै औषधि वितरण कार्य गरिरहेको छ | २०७७ बैशाख १४ गतेबाट सुरुवात गरिएको यस सेवाबाट हालसम्म २० जानाले सुविधा प्राप्त गरिसकेका छन् | यस कार्यक्रमबाट दम, बाथ, मधुमेह, उच्च रक्तचाप लगाएतका दिर्घ