यस गाउँपालिका भित्र गत फाल्गुन महिना देखि विदेशबाट फर्किएका जम्मा नौ (९) जना रहेकामा सबैको RDT परीक्षणको नतिजा नेगेटिभ पाइएको छ | श्री जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको टेस्ट किट र स्वास्थ्य प्राविधिकहरुबाट राक्सिराङ्ग स्वास्थ्यचौकी, चैनपुरमा मिति २०७७/०१/०८ गते परिक्षण गरिएक
कोभिड-१९ (कोरोना भाइरस) को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण राक्सिराङ्ग गाउँपालिकाका नागरिकहरु कहीँ कतै अलपत्र नपरुन् र सहजै राहत तथा उद्धार एवं सहयोग गर्न सकियोस भन्नका लागि यो सर्भे प्रणालीको सहयोग लिइएको हो। राक्सिराङ्ग गाउँपालिका क्षेत्र भन्दा बाहिर रहनु भएका राक्सिराङ्गका जनत