नेपाली जनताको त्याग, संघर्ष, वलिदान र जनमतबाट प्राप्त संविधान जारी भएको खुशियालीमा यहि आश्विन २ गते राक्सिराङ्ग गाउँपालिकाले संविधान तथा राष्ट्रिय दिवस २०७६ मनाउने कार्यक्रम भएकोले सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी, स्थानीय बुद्दिजि
यस गाउँपालिकामा नवनिर्मित 'चैनपुर-आल्दमार' झोलुङ्गे पुल माननीय ३ नं.प्रदेश सभा सदस्य श्री इन्द्र बहादुर बानियाँज्युबाट समुद्घाटन हुने कार्यक्रम भएकोले सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी, स्थानीय बुद्दिजिबि, संघ संस्थाका प्रतिनिधि, सर