चैनपुर, २०७६/०८/०६, राक्सिराङ्ग गाउँपालिकामा मङ्सिर ०२ गते देखि सुरु गरिएको नि:शुल्क आँखा शिविर ६ गते सम्पन्न भएको छ | श्री प्रजा जागृति आधारभुत विद्यालय, चैनपुरमा एक औपचारिक कार्यक्रम गरि शिविर समापन गरिएको हो |
चैनपुर, २०७६/०८/०२, राक्सिराङ्ग गाउँपालिकामा मङ्सिर ०२ गते देखि निशुल्क आँखा शिविर संचालन गरिएको छ | मङ्सिर ६ गते सम्म चल्ने शिविरको ४ गते एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको छ | शिविरमा करिव २०० जनाको आँखाको शल्यक्रिया गरिने उद्देश्य रहेको छ |