राक्सिराङ्ग गाउँपालिकाद्वारा COVID19 (कोरोना भाइरस) नियन्त्रणको सम्बन्धमा सर्वपक्षीय/सर्वदलीय बैठक बसी महत्वपूर्ण निर्णयहरु गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बसेको बैठकमा बागमती प्रदेशसभा सांसद माननीय सन्त बहादुर चेपाङ, ओम बहादुर ग्लान, नेकपा राक्सिराङ्गका पार्टी प्रतिनिधि
राक्सिराङ्ग गाउँपालिकाले चेपाङ तथा विपन्नहरुलाई लक्षित गरि लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षाको कार्यक्रम संचालन गरेको छ | चैनपुर स्थित गाउँपालिकाको भवनमा संचालन भैरहेको उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थीहरु रहेका छन् |