राक्सिराङ्ग, मिति २०७५/०८/०४ देखि २०७५/०८/११ गते सम्म संचालित मेलमिलाप कर्ताहरुको लागि आधारभुत प्रशिक्षण तालिम सफलताको साथ समापन गरिएको छ | समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम उपाध्यक्ष श्री निर्मला हिम्डुङ्गको अध्यक्षता र अध्यक्ष श्री राजकुमार मल्लको प्रमुख आतिथ्यमा गरिएको हो | मकवानपुर जिल्ल
राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिकाको वडा नं.०९ खैरांग स्थित अति पिछडिएको चेपांग बस्ति पार्सिवाङ्गका जनताहरुलाई गाउँपलिकाले निशुल्क सोलार वितरण गरेको छ | २० वाट क्षमताको ३१ थान सोलार सेट वितरण गरिएको हो |
आज मिति २०७५/०८/०६ गते राक्सिराङ्ग गाउँपालिका, चैनपुरमा अ.स.इ. श्री बिर ब. यादवको संयोजकत्वमा ७ जना प्रहरी रहने गरि अस्थाई प्रहरी चौकीको स्थापना भएको छ | गाउँपालिका अध्यक्ष श्री राजकुमार मल्लको अध्यक्षता रहेको प्रहरी चौकी उदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय श्री सन्त ब.
राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा गाउँपालिकाका ०९ वटै वडाका मेलमिलाप केन्द्रका सदस्यहरुलाई मेलमिलाप सम्बन्धि आधारभूत प्रशिक्षण कार्यक्रम सुरु भएको छ | मिति २०७५/०८/०४ गते देखि संचालन हुने प्रशिक्षण कार्यक्रम ११ गते सम्म संचालन हुने छ | प्रशिक्षकहरुमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड