राक्सिराङ्ग गाउँपालिकाद्वारा उदाहरणीय एकल महिला श्रम सहकारी संस्था, राक्सिराङ्ग ०५ का २५ जना एकल महिला सदस्यहरुलाई निशुल्क २/२ वटा बाख्रा र ९ वटै वडाका लागि १/१ वटा बोयर जातको बोका वितरण गरेको छ |
मिति २०७६ जेष्ठ २३ गते राक्सिराङ्ग गाउँपालिका वडा नं. ०७, गर्लिंङ स्थित नव निर्मित वडा कर्यालय भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम र वडा कार्यालय उद्घाटन कार्यकम गरिएको छ | ७ नं. वडा अध्यक्ष कुल ब.प्रजाको सभाध्यक्षता रहेको कार्यक्रममा ३ नं. प्रदेश सभा सदस्य सन्त ब.
राक्सिराङ्ग जेष्ठ १९, राक्सिराङ्ग गाउँपालिकाक वडा नं. २ र ५ का ५० जना अपाङ्गहरुलाई निशुल्क लत्ताकपडा वितरण गरिएको छ | आ.व.२०७५/७६ को वडा न. २ र ५ को वडागत बजेटबाट रु.२५/२५ हजार रुपैया गरि कुल पचास हजार बजेटरहेको कार्यक्रम अपाङ्ग स्वबलंबन जीवन पद्दति केन्द्र, मकवानपुरद्वारा संचालन गरिएको हो |
राक्सिराङ्ग गाउँपालिकाको रु. पाँच लाख बजेट सहयोगबाट गोदावरी महिला जागरण श्रम तथा सहकारी संस्था लि., राक्सिराङ्ग०३ पलासेंले मिति २०७६/०२/११ देखि १७ गते सम्म ७ दिने सीपमा आधारित डल कुशन बनाउने तालिम प्रदान गरेको छ |
मिति २०७६/०२/१३ देखि १५ गते सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, महिला विकास प्रशिक्षण केन्द्र, जावलाखेल ललितपुर र राक्सिराङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा कर्मचारी र जनप्रतिनिधिहरुको लागि श्रोत परिचालन र सम्पत्ति कर सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ |
जेष्ठ १०, राक्सिराङ्ग वडा नं. ०७ स्थित दङकालिन बेशीटोलमा पेल्ट्रिकसेट मार्फत बिजुली उत्पादन गरिएको छ | पेल्ट्रिक सेट मर्मत समितिका अध्यक्ष सुकलाल मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आथित्यता थियो भने ९ नं.
पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई हुने बारे सूचना !
यही मिति २०७६ जेष्ठ १३ गते हुने भनिएको पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई विशेष कारण जेष्ठ १९ गते हुने व्यहोरा सबैको लागि जानकारी गराइन्छ।