राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग स्वावलम्बन जीवन पद्दति केन्द्र, मकवानपुरद्वारा राक्सिराङ्ग गाउँपालिका भित्रका अपाङ्ग हरुलाई सहयोग सामग्री वितरण गरिएको छ |
मनहरी चैनपुर सडक खण्ड अन्तर्गत पर्ने जिर्खे डाँडामा निर्माणाधीन १२० मि. कुल लम्बाई रहेको स्ल्याब ढलानको गाउँपालिकाका प्राविधिकहरुद्वारा अनुगमन गरिएको छ |
राक्सिराङ्ग गाउँपालिका, स्वास्थ्य शाखाले गाउँपालिका केन्द्र चैनपुरमा २०७६ आषाढ ०१ गते नसर्ने रोग सम्बन्धि एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्ले सभाध्यक्षता गर्नुभएको कार्यक्रममा उपाध्यक्ष निर्मला हिम्डूङ्ग प्रमुख अतिथि थिए भने ८ नं.वडा अध्यक्ष रामकृष्
राक्सिराङ्ग गाउँपालिकामा यहि जेष्ठ ३१ गते उच्च सरकारी वकिल कार्यालय, हेटौडाद्वारा १ दिने 'समुदायमा सरकारी वकिल' बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | कार्यक्रम उच्च सरकारी वकिल कार्यालयका प्रमुख बाबुराम अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार मल्ल,