राक्सिराङ्ग जेष्ठ १९, राक्सिराङ्ग गाउँपालिकाक वडा नं. २ र ५ का ५० जना अपाङ्गहरुलाई निशुल्क लत्ताकपडा वितरण गरिएको छ | आ.व.२०७५/७६ को वडा न. २ र ५ को वडागत बजेटबाट रु.२५/२५ हजार रुपैया गरि कुल पचास हजार बजेटरहेको कार्यक्रम अपाङ्ग स्वबलंबन जीवन पद्दति केन्द्र, मकवानपुरद्वारा संचालन गरिएको हो |
राक्सिराङ्ग गाउँपालिकाको रु. पाँच लाख बजेट सहयोगबाट गोदावरी महिला जागरण श्रम तथा सहकारी संस्था लि., राक्सिराङ्ग०३ पलासेंले मिति २०७६/०२/११ देखि १७ गते सम्म ७ दिने सीपमा आधारित डल कुशन बनाउने तालिम प्रदान गरेको छ |
मिति २०७६/०२/१३ देखि १५ गते सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, महिला विकास प्रशिक्षण केन्द्र, जावलाखेल ललितपुर र राक्सिराङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा कर्मचारी र जनप्रतिनिधिहरुको लागि श्रोत परिचालन र सम्पत्ति कर सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ |
जेष्ठ १०, राक्सिराङ्ग वडा नं. ०७ स्थित दङकालिन बेशीटोलमा पेल्ट्रिकसेट मार्फत बिजुली उत्पादन गरिएको छ | पेल्ट्रिक सेट मर्मत समितिका अध्यक्ष सुकलाल मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आथित्यता थियो भने ९ नं.
पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई हुने बारे सूचना !
यही मिति २०७६ जेष्ठ १३ गते हुने भनिएको पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई विशेष कारण जेष्ठ १९ गते हुने व्यहोरा सबैको लागि जानकारी गराइन्छ।
जेष्ठ ०६ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिकाले वडा नं.५ ,६,७, ८ र ९ का टोलविकास संस्थाका प्रतिनिधि र वडा सदस्यहरुको लागि योजना तर्जुमा तथा वन वातावरण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.
जेष्ठ ०५ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिकाले वडा नं.१ ,२ ,३, ४ र ५ का टोलविकास संस्थाका प्रतिनिधि र वडा सदस्यहरुको लागि योजना तर्जुमा तथा वन वातावरण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.
जेष्ठ १ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिकामा सुरुवात देखिनै प्राविधिक फाँटमा कार्यरत अ.स.इ. छठु साहको यस कार्यालयबाट सरुवा हुनु भएकाले बिदाइ गरिएको छ |