राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ। जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ र कानूनी मान्यता प्राप्त गरौँ।
राक्सिराङ्ग गाउँपालिकाले पहिलो पटक एम्बुलेन्स खरिद गरेको छ | एक कार्यक्रम बीच ३ नं.
चैनपुर, २०७६/०८/०६, राक्सिराङ्ग गाउँपालिकामा मङ्सिर ०२ गते देखि सुरु गरिएको नि:शुल्क आँखा शिविर ६ गते सम्पन्न भएको छ | श्री प्रजा जागृति आधारभुत विद्यालय, चैनपुरमा एक औपचारिक कार्यक्रम गरि शिविर समापन गरिएको हो |