राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखा, सरिखेत स्वास्थ्य चौकीको आयोजनामा मिति २०७६ वैशाख २७ गते राक्सिराङ्ग गाउँपालिका वडा नं.०२ कुडुले स्थित सरिखेत स्वास्थ्यचौकीमा स्वास्थ बालबालिका प्रतियोगिता आयोजना गरियो | वडा नं.०१, ०२ र ०३ का ४६ बालबालिका सम्मिलित उक्त प्रतियोगितामा सजिना वाइवा, वडा नं.०३
राक्सिराङ्ग गाउँपालिका भित्रका एकल महिलाहरुको विवरण संकलन गर्न गाउँपालिकाले उदाहरणीय एकल महिला श्रम सहकारी संस्था,राक्सिराङ्ग ०५ लाइ आर्थिक सहयोग गरेको छ |
"विपन्न, तामाङ, चेपाङ सारा:शिक्षा दिने राक्सिराङ्गको अभिभारा" भन्ने नाराका साथ राक्सिराङ्ग गाउँपलिकाले बिद्यार्थी भर्ना अभियान २०७६ को प्रथम चरणको कार्यक्रम साबिकका खैराङ्ग, सरिखेत, राक्सिराङ्ग र काँकडा गा.वि.स.
राक्सिराङ्ग, बैशाख १३, गाउँपालिकाको कार्यालयमा सि.सि. डी.एन./सबल, मकवानपुरको आयोजना र गाउँपालिकाको समन्वयमा बहुक्षेत्रीय पोषण योजना तथा कार्यक्रम प्रगति समीक्षा र अन्तर्क्रिया बैठक सम्पन्न गरियो | गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्गको सभाध्यक्षता रहेको कार्यकममा नि.