चैत्र ३ राक्सिराङ्ग, श्री प्रजा जागृति आधारभुत विद्यालय, चैनपुर का २१ जना अति सीमान्तकृत र विपन्न चेपाङ्ग विद्यार्थीहरुलाई नि:शुल्क खाद्यान्न वितरण गरिएको छ | प्रति विद्यार्थी रु.२५०० बराबरको दाल, चामल, नुन, तेल,चिउरा वितरण गरिएको हो | सीमान्तकृत समुदाएको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्
आ.व. २०७५/७६ मा कुल १ करोड ९६ लाख लागत अनुमान तयार गरिएको राक्सिराङ्ग ५ चैनपुर र राक्सिराङ्ग ३ आल्दमार जोड्ने २५० मि. को झोलुङ्गे पुल निर्माण कार्यको लागि इ- बिडिंग गरिएकोमा नेपाल फुलबारी- स्वर्णिम अन्सुमन जे.भी. ले रु.