राक्सिराङ्ग गाउँपालिकाले संबिधान तथा राष्ट्रिय दिवस २०७५ विविध कार्यक्रम गरि मनायो | गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी स्थानीय जनता तथा क्लबको समेत सहभागितामा पालिका परिसरमा फलफुल तथा विभिन्न जातका बिरुवाहरु रोप्नुका साथै सरसफाई कार्यक्रम पनि गरियो |
नया प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्री रामकुमार पुडासैनीले पदभार ग्रहण गरेका छन् भने, श्री राजेन्द्र भट्टराई, निशिथ प्रसाद शर्मा, त्रिलोक थापा,सत्येन्द्र आचार्य, किरण कुमार खड्का चन्द्रलाल लामा लगायतका कर्मचारीहरुको समेत स्वागत कार्यक्रम गरिएको छ |
मिति २०७५/०४/१७ गते हिमाली देविटार टोल विकास संस्थाले राक्सिराङ्ग-०८ काँकडामा मनहरी इलाका बन कार्यलयबाट लगभग ४६० बिभिन्न जातका बिरुवाहरु लिई वृक्षारोपण कार्यक्रम गरेको छ | कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, समाजसेवी, शिक्षक लगाएत स्थानीय बासीको समे
राक्सिराङ्ग गाउँपालिका वडा नं ७ धिराङमा बिजुली उत्पादन गरि बत्ति बालिएको छ। स्थानीय शंखरे खोलाबाट ९ किलोवाट बिधुत उत्पादन गरिएको हो | राक्सिराङ गाउँपालिकाको २० लाख रुपियाँ र जनश्रमदान समेत गरी कूल ३२ लाख रुपियाँमा पेल्ट्रिक सेटबाट बिजुली उत्पादन गरिएको हो । पेल्ट्रिक सेटको उद्घाटन गर्दै ३ नं प्र
मनहरी चैनपुर सडक ट्रयाक खुलेयता बाटोमा बढेको यात्रुको संख्या संगै पसलहरुको संख्या पनि बढेको छ साथै माथिल्लो भेगका जनताहरुले उत्पादित तरकारी र फलफुलहरुको समेत राम्रो बजार पाउन थालेका छन् |