राक्सिराङ्ग गाउँपालिका कृषि विकास शाखाले ८०% अनुदानमा ३ थान हाते ट्रयाक्टर वितरण गरेको छ | हाते ट्रयाक्टर गाउँपालिकाको ग्रामिण उत्थान कृषक समुह, फोक्सिंगटार कृषि तथा पशुपालन समूह र गुप्तेश्वर सामुदायिक कृषक समुहलाई वितरण गरिएको हो |
यहि मिति २०७५/०२/२४ गतेबाट राक्सिराङ्ग गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा ७ दिने डल तथा कुशन बनाउने तालिम दिएइको छ | दक्ष प्रशिक्षकहरुबाट दिइएको तालिममा गाउँपालिकाका ४० भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ |
राक्सिराङ्ग गाउँपालिकाले एक कर्मचारी एक बिरुवा बन्ने नाराका साथ जनप्रतिनिधि समेतको सहभागितामा कार्यालय परिसरमा वृक्षारोपण गरि बिश्व बाताबरण दिवस २०१८ मनाएको छ |
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा राक्सिराङ्ग र कैलाश गाउँपालिकाका पदाधिकारीहरुको लागि मिति २०७५/०२/१६ ,१७ र १८ गते एकिकृत सम्पतिकर सम्बन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ |
निपा भाइरस संक्रमण एउटा नयाा खालको रोग (जूनोसिस) हो जुन जनावरबाट मान्छेमा सर्ने गर्छ । यो भाइरस टेरोपस जातको चमेरोमा पाइन्छ । उक्त चमेराको जुठो, पिसाब वा दिसाले प्रदुषित भएका खानेकुराहरु जस्तै- फलफूलहरु खाँदा मान्छेमा सर्दछ ।निपा भाइरस पहिलो पटक सन् १९९८ तिर मलेसियाको एउटा सुागुर फर्ममा काम गर्ने
यहि मिति २०७५८/०२/१२ र १३ गते राक्सिराङ्ग गाउँ पालिकाले कुखुरा पालनमा इच्छुक ३० जना कृषकहरुलाई ब्यवसायिक कुखुरा पालन सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ |