FAQs Complain Problems

सूचना :

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

dcgartaula@gmail.com

जानकारी