FAQs Complain Problems

सुन्दर राक्सिराङ्ग

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

लाल पार्क, राक्सिराङ्ग ५

Read More

सूचना तथा समाचार

पि.पि.आर(बाख्राको हैजा) रोग विरुद्धको खोप लगाउने सम्बन्धी सूचना ।
राक्सिराङ्ग गाउँपालिकामा बसाईँ सरी आउनेलाई घर उपहार कार्यक्रम सम्बन्धी १५ दिने सूचना।
गोठ/खोर सुधार कार्यक्रम माग गर्ने सम्बन्धी सूचना।
वि.व्य.स. गठन सम्बन्धमा।
अन्तरवार्ता सम्बन्धी सूचना।
गरिब परिवार परिचयपत्र वितरण सम्बन्धी सूचना।
स्वास्थ्य आमा समुहले महिला तथा बाल स्वास्थ्य प्रबर्धनका लागि साना अनुदान आयोजनाको लागि प्रस्ताब पेश गर्ने सम्बन्धि सूचना ।
ठेक्का स्वीकृत गर्ने आशयको सूचना
सेवा करारमा लिने सुचना ।
छुट भएका सम्भावित लाभग्राहिहरुले फारम भर्ने सम्बन्धी सूचना ।
बेरोजगार व्यक्तिको सूचीमा सूचिकृत हुन निवेदन फाराम भर्ने बारेको सूचना ।
कृषि विकाश कार्याक्रमका लागि प्रस्ताव आह्वानको सूचना ।
हार्दिक अपिल
प्राविधिक प्रस्ताब स्वीकृत गर्ने तथा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।
सोनाम ल्होछारको हार्दिक शुभकामना तथा सार्वजनिक विदा सम्बन्धमा ।
जनता आवास कार्यक्रमको भुक्तानी लिन बाँकि लाभग्राहिहरुलाई जानकारी सम्बन्धमा ।

Pages

अध्यक्ष(ChairPerson)

राज कुमार मल्ल(Raj Kumar Malla)

९८५५०७७६०१(+9779855077601)

raksirang.rmc@gmail.com

उपाध्यक्ष(Vice-Chairperson)

बनस्तम थिङ(Banastam Thing)

९८५५०१६८३०(9855016830)

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत(Cheif Executive Officer)

देब चन्द्र गर्तौला (Dev Chandra Gartaula)

९८५५०८८८६६(9855088866)

info@raksirangmun.gov.np

गुनासो सुनुवाई अधिकारी

गोविन्द अधिकारी(Govinda Adhakari)

९८५५०७६६४१(9855076641)

adhikarigovinda856@gmail.com

सूचना अधिकारी

रोमन पुडासौनी(Roman Pudasaini)

९८५५०७६६४०(9845076640)

raksirang.rmc@gmail.com

सेवाहरु(Services)

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) कार्य सम्पन्न प्रतिवेदन

२) नापी किताब खर्चको बिल भरपाई

३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि

४) योजनाको फोटो र प्रतिवेदन

५)  वडा स्तरीय अनुगमन समितिको निर्णय

६) वडा कार्यालयको सिफारिश

७) आयोजनामा लागेको खर्च (सार्वजनिक सुनुवाइ गरेको)

८) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) प्राविधिकको अन्तिम मूल्याङ्कन

२) कार्य सम्पन्न प्रतिवेदन

३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, विवरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- उमेर/प्रमाण पुगे पश्चात सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गरेको आगामी महिनाबाट भत्ता प्राप्त हुने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • पासपोर्ट साइजको २ प्रति फोटो,
  • बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • अपाङ्गता (क र ख वर्ग) भएको व्यक्तिको हकमा गाउँपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि साथै पूर्ण अपाङ्ग (क वर्ग) को हकमा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
  • असहाय एकल (विधवा) महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
  • सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको ६० वर्ष माथिको महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
  • न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष माथिको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाणपत्रको प्रतिलिपि,
  • ६० वर्ष माथिको अविवाहित महिलाको हकमा विवाह नगरेको वडाको सिफारिस
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको  हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयका सिफारिस
१०) प्रतिलिपि नागरिकताका हकमा पुराना नागरिकताका प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , श्रीमान / श्रीमतीका नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, श्रीमतीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाण , पति पत्नीको नागरिकताको प्रतिलिपि - १/१ प्रति , केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क । रु ५०।–
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता र सूचना  दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात , जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा पनि पाश गर्नु पर्ने । बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र , जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि , चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , बाल बालिकाको बाबु / आमाको नागरिकता , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद , अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि ।

जानकारी (Information)

आ.व.२०८०/०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट किताब।
राक्सिराङ्ग गाउँ सभाको चौधौँ अधिवेशन (बजेट) सम्पन्न।
गाउँसभाको तेह्रौँ अधीवेशनको बैठकको निर्णय
आ.व.२०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट किताब।
राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक सम्पन्न। विनियोजन विधेयक, २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आ.व. २०७९/०८० को राजस्व तथा व्ययको अनुमान(बजेट), विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पारित
आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम पारित। आर्थिक ऐन र विनियोजन ऐन पेश।
गाउँसभाको एघारौं (हिउँदे ) अधिवेशनको निर्णयहरु