FAQs Complain Problems

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्बन्धमा।
घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडाद्वारा प्रविधि हस्तान्तरणका लागि प्रस्ताव आह्वानको सूचना ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडाद्वारा प्रविधि हस्तान्तरणका लागि प्रस्ताव आह्वानको सूचना ।
कृषि स्नातक पदको अन्तर्वार्ता सम्बन्धी सूचना।
अ.न.मि. र कार्यालय सहयोगी पदको अन्तर्वार्ता सम्बन्धी सूचना।
गाउँसभाको तेह्रौँ (हिउँदे) अधिवेशन सम्बन्धमा।
क्रिसमस पर्वको शुभकामना।
लेखापरीक्षक तोकिएको सम्बन्धमा।
अर्ध-वार्षिक परिक्षा संचालन समय तालिका सम्बन्धमा।
महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयाेग उपलब्ध गराउने सम्बन्धी सूचना।
नि:शुल्क तालिमको अवसर
कार्यालयको ईमेल ठेगाना सम्बन्धमा।
करारमा सेवा लिने सम्बन्धी सूचना।
करारमा सेवा लिने सम्बन्धी सूचना।
७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जारी शुभकामना सन्देश

Pages

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

dcgartaula@gmail.com

जानकारी

लिलाम बिक्रि सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) उत्खनन तथा सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) उत्खनन तथा सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
ठेक्का स्वीकृत गर्ने आशयको सूचना।
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना।
बोलपत्रको विवरण संसोधन गरिएको सम्बन्धमा ।
आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
ठेक्का स्वीकृत गर्ने आशयको सूचना।
यस कार्यालयद्वारा आह्वान ठेक्का नं. ROAD/NCB/RAK-3/78/79, ROAD/NCB/RAK-4/78/79 र ROAD/NCB/RAK-5/78/79 को सम्बन्धमा निम्न सूचना बमोजिम नै हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।