FAQs Complain Problems

सुन्दर राक्सिराङ्ग

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

लाल पार्क, राक्सिराङ्ग ५

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : २५९९६

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

साक्षरता दर : ७०.२%

बसोबास गर्ने  मुख्य जातजाति : तामाङ : ४६.२५.%, चेपाङ : ४३.९६%, क्षेत्री : २.७५%, दलित : २.३८%, मगर : १.५०%, नेवार : ०.५६%, ब्राम्हण : ०.०६%

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको २५९९६ (राष्ट्रिय जनगणना, २०७८), ३०८३० (घरधुरी सर्वेक्षण २०७५, राक्सिराङ्ग गा.पा.) कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

जिल्ला प्रशासन कार्यालय, मकवानपुरको सार्वजनिक बिदा (शनिवार बाहेक) का दिन सेवा प्रवाह सम्बन्धी सूचना।
शुभकामना संदेश।
नयाँ वर्ष २०८० सालको शुभकामना
टोल विकास संस्था गठन/पुनर्गठन सम्बन्धमा।
खरको छाना मुक्त कार्यक्रमको लागि विवरण उपलब्ध गराउने सम्बन्धमा।
माटो परिक्षण सम्बन्धी सूचना।
भूमि वर्गीकरण सम्बन्धमा।
आधारभूत तह उतीर्ण परिक्षा (कक्षा ८ ) को नतिजा प्रकाशन सम्बन्धमा।
अन्तर्वार्ता सम्बन्धी सूचना।
आवास निर्माण कार्यमा यस अघि कुनै पनि सरकारी सुविधा नपाएका दलित, विपन्न तथा अति सिमान्तकृत समुदायको घरधुरी विवरण सङ्कलन सम्बन्धमा।
कृषि ज्ञान केन्द्रद्वारा मिति २०७९/१२/२१ गते प्रकाशित सूचनाहरु।
सूचीकरणको विवरण प्रकाशन गरिएको सम्बन्धमा।
स्टार्ट अप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी उद्योग विभागको सूचना।
वार्षिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
सिपमुलक तालिममा सहभागी पठाईदिने सम्बन्धमा।
अन्तर्वार्ता सम्बन्धी सूचना

Pages

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

info@raksirangmun.gov.np

जानकारी

क्याटलग खरिद विधिबाट सवारीसाधन खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना
सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
स्पष्टीकरण पेश गर्ने सम्बन्धी अत्यन्त जरुरि सूचना ।
लिलाम बिक्रि सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) उत्खनन तथा सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना ।