FAQs Complain Problems

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

मनसुनजन्य विपदको सम्बन्धमा राक्सिराङ्ग गाउँपालिकाको अनुरोध।
वार्षिक शैक्षिक स्थिति प्रतिवेदन २०७८-०७९
आ.व. २०७८/०७९ को अन्तिम लेखा परिक्षण गर्ने प्रयोजनको लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना।
आ.व. २०७८/०७९ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना।
रोजगार सहायक सेवा करारमा लिने सम्बन्धी सूचना ।
पोषण स्वयमसेवक सेवा करारमा लिने सम्बन्धी सूचना।
सूची दर्ता गर्ने सम्बन्धी सूचना।
करारमा सेवा लिने सम्बन्धी सूचना।
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना
आ.व.२०७८/०७९ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
बर्षे विदा सम्बन्धी सूचना
राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक सम्पन्न। विनियोजन विधेयक, २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आ.व. २०७९/०८० को राजस्व तथा व्ययको अनुमान(बजेट), विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पारित
राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक सम्बन्धमा।
राक्सिराङ्ग गाउँसभाका सदस्यज्यूहरुलाई राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक आह्वान सम्बन्धी अत्यन्त जरुरी सूचना।
फरक क्षमता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामग्री कृतिम खुट्टा वितरण ।
विषयगत समितिको बैठक सम्बन्धमा

Pages

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

dcgartaula@gmail.com

जानकारी