FAQs Complain Problems

सुन्दर राक्सिराङ्ग

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

लाल पार्क, राक्सिराङ्ग ५

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : २५९९६

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

साक्षरता दर : ७०.२%

बसोबास गर्ने  मुख्य जातजाति : तामाङ : ४६.२५.%, चेपाङ : ४३.९६%, क्षेत्री : २.७५%, दलित : २.३८%, मगर : १.५०%, नेवार : ०.५६%, ब्राम्हण : ०.०६%

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको २५९९६ (राष्ट्रिय जनगणना, २०७८), ३०८३० (घरधुरी सर्वेक्षण २०७५, राक्सिराङ्ग गा.पा.) कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

सेवा प्रवाह सम्बन्धी सूचना।
सहकारी संस्थाहरु सबै
श्री विद्यालय सबै
गाउँसभामा उपस्थित हुने सम्बन्धमा।
सार्वजनिक विदा सम्बन्धी सूचना।
पुनः एकीकरणका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले तथ्यांक फाराम भर्ने सूचना
दरभाउ पत्र पेश गर्ने सम्बन्धमा।
प्रस्तावना पेश गर्ने सम्बन्धमा।
विद्युतीय सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना।
सूचीकरणको विवरण प्रकाशित गरिएको सम्बन्धमा।(अ.न.मि., का.स.)
सूचीकरणको विवरण प्रकाशित गरिएको सम्बन्धमा। (कृषि स्नातक)
आ.व.२०७९/०८० को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) सङ्कलन एवं बिक्रिको ठेक्का बन्दोबस्ती सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
विद्युतीय बोलपत्र आह्वान सम्बन्धी सूचना
स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्बन्धमा।
घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडाद्वारा प्रविधि हस्तान्तरणका लागि प्रस्ताव आह्वानको सूचना ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

Pages

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

info@raksirangmun.gov.np

जानकारी