FAQs Complain Problems

सुन्दर राक्सिराङ्ग

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

लाल पार्क, राक्सिराङ्ग ५

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : २५९९६

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

साक्षरता दर : ७०.२%

बसोबास गर्ने  मुख्य जातजाति : तामाङ : ४६.२५.%, चेपाङ : ४३.९६%, क्षेत्री : २.७५%, दलित : २.३८%, मगर : १.५०%, नेवार : ०.५६%, ब्राम्हण : ०.०६%

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको २५९९६ (राष्ट्रिय जनगणना, २०७८), ३०८३० (घरधुरी सर्वेक्षण २०७५, राक्सिराङ्ग गा.पा.) कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडाद्वारा प्रविधि हस्तान्तरणका लागि प्रस्ताव आह्वानको सूचना ।
कृषि स्नातक पदको अन्तर्वार्ता सम्बन्धी सूचना।
अ.न.मि. र कार्यालय सहयोगी पदको अन्तर्वार्ता सम्बन्धी सूचना।
गाउँसभाको तेह्रौँ (हिउँदे) अधिवेशन सम्बन्धमा।
क्रिसमस पर्वको शुभकामना।
लेखापरीक्षक तोकिएको सम्बन्धमा।
अर्ध-वार्षिक परिक्षा संचालन समय तालिका सम्बन्धमा।
महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयाेग उपलब्ध गराउने सम्बन्धी सूचना।
नि:शुल्क तालिमको अवसर
कार्यालयको ईमेल ठेगाना सम्बन्धमा।
करारमा सेवा लिने सम्बन्धी सूचना।
करारमा सेवा लिने सम्बन्धी सूचना।
७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जारी शुभकामना सन्देश
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
कृषि ज्ञान केन्द्रबाट सन्चालन हुने कृषि कार्यक्रमको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना
अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमूलक हातेपुस्तिका

Pages

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

info@raksirangmun.gov.np

जानकारी