FAQs Complain Problems

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

प्रशासकीय भवन शिलान्यास कार्यक्रम ।
ध्यानाकर्षण सम्बन्धमा।
आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम पारित। आर्थिक ऐन र विनियोजन ऐन पेश।
राक्सिराङ्ग गाउँसभाका सदस्यज्यूहरुलाई राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशन आह्वान सम्बन्धी अत्यन्त जरुरी सूचना।
राक्सिराङ्ग गाउँ सभाको बाह्रौँ अधिवेशन आह्वान सम्बन्धमा।
नदिजन्य पदार्थको उत्खनन बन्द हुने सम्बन्धमा।
सार्वजनिक विदा सम्बन्धमा।
क्याटलग खरिद विधिबाट सवारीसाधन खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना
आ.व.२०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।२०७९ जेष्ठ २९
GESI रणनीति निर्माण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी
स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठक सम्पन्न। https://bit.ly/3QcCC0K
यस गाउँपालिकामा क्रियाशील सम्पूर्ण गैर सरकारी/सामाजिक/सामुदायिक/संघ संस्थाहरुलाई वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना ।
आ.व.२०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा हुने अन्तरक्रिया कार्यक्रम सम्बन्धमा।
नपुग पाठ्यपुस्तकको रकम माग सम्बन्धमा ।
प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
दलित वा अल्पसंख्यक र महिला सदस्यमा निर्वाचित गाउँ कार्यपालिका सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम ।

Pages

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

dcgartaula@gmail.com

जानकारी