FAQs Complain Problems

समाचार :

लाल पार्क, राक्सिराङ्ग ५

Read More

राक्सिराङ्ग ९ खैराङ्गबाट देखिने दृश्य

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

सरिखेत गा.वि.स. वडा नं. ८ र ९

सरिखेत गा.वि.स. वडा नं. ६ र ७

सरिखेत गा.वि.स. वडा नं. १, २, ३, ४ र ५

राक्सिराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६ र ७

राक्सिराङ्ग गा.वि.स. वडा नं. ८ र ९

काँकडा गा.वि.स. वडा नं. १ र ५

काँकडा गा.वि.स. वडा नं. ६, ७, ८ र ९

काँकडा गा.वि.स. वडा नं. २, ३ र ४

खैराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९

Pages

सूचना तथा समाचार

असहाय विपन्न नि:शुल्क विद्यालय शिक्षा कार्यक्रमको लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना।
दलित उच्च शिक्षा कार्यक्रमको लागि लाभग्राही छनौट सम्बन्धी सूचना।
बुहारी छात्रवृत्ति सम्बन्धी सूचना ।
प्राविधिक शिक्षा छात्रवृत्तिको लागि लाभग्राही छनौट सम्बन्धी सूचना ।
बेरोजगार व्यक्तिको सूचीमा सुचिकृत हुन निवेदन फाराम भर्ने बारेको सूचना ।
मिति २०७८ फागुन ०९ गते वडा नं.२ को कार्यालय कुँडुलेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ।
लिलाम बिक्रि सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
करारमा सेवा लिने सम्बन्धी सूचना।
बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्ने सम्बन्धी सूचना।
यस गाउँपालिकाका किसानहरुको सूचीकरण गर्नका लागि सो सम्बन्धी २ दिने तालिम कार्यक्रमको आयोजना गरिएको छ।
EMIS अभिमुखीकरण तालिममा सहभागी पठाउने सम्बन्धमा ।
मकै चरी घाँसको बिउ वितरण कार्यक्रम सम्बन्धमा ।
अनुदानमा माछाको भुरा वितरण सम्बन्धमा ।
विद्यालय तहको पठनपाठन सञ्चालन सम्बन्धमा ।
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश (२०७८-१०-२४) ।

Pages

जनप्रतिनिधि

राजकुमार मल्ल

अध्यक्ष
९८५५०७७६०१
raksirang.rmc@gmail.com

बनस्तम थिङ

उपाध्यक्ष
९८५५०७७६०२
anuragpoet@yahoo.com

कार्यालय प्रमुख

देब चन्द्र गर्तौला

प्रमुख प्रशासकीय अधिकृत
९८५५०८८८६६
dcgartaula@gmail.com

जानकारी