FAQs Complain Problems

समाचार :

लाल पार्क, राक्सिराङ्ग ५

Read More

राक्सिराङ्ग ९ खैराङ्गबाट देखिने दृश्य

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

सरिखेत गा.वि.स. वडा नं. ८ र ९

सरिखेत गा.वि.स. वडा नं. ६ र ७

सरिखेत गा.वि.स. वडा नं. १, २, ३, ४ र ५

राक्सिराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६ र ७

राक्सिराङ्ग गा.वि.स. वडा नं. ८ र ९

काँकडा गा.वि.स. वडा नं. १ र ५

काँकडा गा.वि.स. वडा नं. ६, ७, ८ र ९

काँकडा गा.वि.स. वडा नं. २, ३ र ४

खैराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९

Pages

सूचना तथा समाचार

राक्सिराङ्ग ४ स्थित गिङ्गु खानी संचालनका सम्बन्धमा गाउँपालिकाको आह्वानमा मिति २०७८ पौष ०७ गते सर्वपक्षीय बैठक बसी उक्त खानी व्यवस्थित रुपमा संचालन गरी स्थानीय प्रभावित क्षेत्र तथा सरोकारवालाहरुको विविध गुनासो व्यवस्थापन तथा सम्बोधन गर्नका लागि एक सहजीकरण
योजना कार्यतालिका सम्बन्धमा ।
चेपाङ, चिउरी, चमेरो, मौरीपालन तथा जीवनस्तर सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धि सूचना।
योजना कार्यतालिका सम्बन्धमा ।
राक्सिराङ्ग गाउँपालिकामा मतदाता नामावली सङ्कलन कार्यको सुरुवात। #मिति_२०७८_०९_०५
अध्यक्ष रोजगार प्रवर्द्धन कार्यक्रममा सहभागी हुने सम्बन्धीसूचना।
ठेक्का स्वीकृत गर्ने आशयको सूचना।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको आयोजनामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक पालिका स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम राक्सिराङ्ग गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरमा सम्पन्न भएको छ। कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका जनप्रतिन
कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन प्रस्ताव आह्वानको सूचना ।
श्री विद्यालय सबै, राक्सिराङ्ग गाउँपालिका ।
कृषि तथा पशुपन्छी विकास शाखाको कार्यक्रमहरु संचालन सम्बन्धमा ।
मतदाता नामावली सङ्कलन सम्बन्धी सूचना ।
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना।
सहकारी व्यवस्थापन सहयोग कार्यक्रम संचालन सम्बन्धमा ।
एच.आइ. भी. सङ्क्रमितहरुलाई पोषण भत्तावितरण कार्यक्रम संचालन सम्बन्धी सूचना ।

Pages

जनप्रतिनिधि

राजकुमार मल्ल

अध्यक्ष
९८५५०७७६०१
raksirang.rmc@gmail.com

बनस्तम थिङ

उपाध्यक्ष
९८५५०७७६०२
anuragpoet@yahoo.com

कार्यालय प्रमुख

देब चन्द्र गर्तौला

प्रमुख प्रशासकीय अधिकृत
९८५५०८८८६६
dcgartaula@gmail.com

जानकारी