गाउँपालिका र अन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह एवम सञ्चालित योजना तथा कार्यक्रमहरुको बारेमा राक्सिराङ्ग गाउँपालिकाका जनताहरुलाई सुसूचित गर्न रेडियो सेट वितरण कार्यक्रम सञ्चालन भएको छ ।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिमको केही झलक।
यस गाउँपालिकाबाट गृह मन्त्रालयमा सरुवा भई जान लाग्नुभएको प्रप्रअ श्री देव चन्द्र गर्तौलालाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिँदै खाँडादेवी गाउँपालिकाबाट सरूवा भई आउनुभएको प्रप्रअ श्री पदम बहादुर बस्नेतलाई स्वागत गरियो ।
हाटवजार संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममाको केहि झलकहरु।